Monday, September 8, 2008

केदार गुरुङ

जन्म - सन् १९४८, जुलाई ९, सर्दोग बस्ती, गेजिङ, पश्चिम सिक्किम,
सेवा - शिक्षण, शिक्षाः स्नातक,विधा - कविता,अन्य
संलग्नता - दिल्ली साहित्य अकादमी, सिक्किम,
साहित्य परिषद्, सिक्किम साहित्य सम्मेलन-सदस्य,
पहिलो रचना - सन् १९६६ मा कथा प्रकाशित

मौलिक कृति
१) आज फेरि एउटा सम्झना र नयाँ ध्वनिहरु-कविता संग्रह-सन् १९७०
२) तरङमाथि रहर लागेर आएको अर्को प्रहर-कविता संग्रह-१९७३
३) महाशक्तिहरको पूजा-कविता संग्रह-१९७९
४) छांगुहर सधै सेतै भएर खस्ने गर्छन्-कविता संग्रह-१९४८
५) फैलिएका हातहरु, सूर्यग्रहण र नीला दलहरु-कविता संग्रह-१९८२
६) उर्लन्छन् तालहर समय र ज्वारभाटाहरु जस्तै-कविता संग्रह-१९९५
७) आफ्नै पक्षहरु-निबन्ध संग्रह-१९८२
८) सीमानामाथि चढेर सुनाएका अग्ला होचा कथाहरु-कथा संग्रह-१९९४
९) समुद्रको पानी र बगरको बालुवा-सम्बन्ध-१९९७

सम्पादित, अनूदित र फुटर कृति
१) स्रष्टा-द्वैमासिक-सम्पादन २
) झिल्का-मासिक-सम्पादन
३) विस्फोटन-राजनीतिक-सम्पादन
४) नयाँबस्ती-हस्तलिखित-सम्पादन
५) शिशिरका फूलहरु-हस्तलिखित-सम्पादन
ठेगाना - कार्यालय - पश्चिम सिक्किम साहित्य प्रकाशन, गेजिङ बजार, पश्चिम सिक्किम

0 comments: