Sunday, September 7, 2008

खग्रेन्द्र संग्रौला


नाम - खगेन्द्रराज संग्रौला
जन्म - वि.स.२००३, मंसिर १० गते, शुभाङ, पाँचथर,
सेवा - अध्यापन, शिक्षाः स्नातक,
विधा - कथा/उपन्यास/हाँस्यव्यंग्य, अन्य
संलग्नता - प्रगतिशिल लेखक संघका महासचिव,
पहिलो रचना - वि.स. २०२४ मा "बिहानी" पत्रिकामा "अधूरो प्रेम भिजेको रुमाल" शीर्षकको रचना प्रकाशित
मौलिक कृति
१) नलेखिएको इतिहास-उपन्यास-वि.स.२०३४
२) सेतेको संसार-उपन्यास-२०४०,
३) हाँडीघोप्टेको जीतबाजी-उपन्यास-२०४०,
४) चेतनाको पहिलो डाँक-उपन्यास-वि.स.२०४०
५) आमाको छटपटी-उपन्यास-वि.स.२०३
४ ) फाटेको लगौँटी टालेको दिमाग-हाँस्य नाटक
७) भविष्यको खोजीमा-नाटक
८) जूनकिरीको गीत - उपन्यास

सम्पादित, अनूदित र फुटकर कृति
१) युवाहरुको गीत-चीनियाँ उपन्यास
२) शत्रु-गोर्कीको नाटक
३) सरकारी निरिक्षक-गागेलको उपन्यास
४) तारास बुलबा-गागेलको नाटक
५) अजम्मरी गाउँ-भियतनामी उपन्यास
६) फूल बेच्ने कटी-कोरियाली गीति नाटक
७) गुनिला चीनियाँ कथा माला-भाग १ देखि ७ सम्म
१४) पुनर्वाचिन पुराना कथाहरु-लस्यूनका कथाहरु-अनुवाद
१५) उषा-सामयिक साहित्यिक सङ्गाली-सम्पादन
१६) विभिन्न पत्र-पत्रिकाहरुमा कथा, लेख, निबन्ध र अखबारी लेखन
पुरस्कार, मान-सम्मान, पदक - वि.स. "२०४६ को मैनाली कथा पुरस्कार" प्राप्त
ठेगाना - निवास - चाबेल, गणेशस्थान पछाडि, काठमाडौं

0 comments: