Wednesday, September 3, 2008

गीता केशरी

जन्म - वि.स.१९८७, आषाढ १ गते, पकनाजोल, काठमाडों,
सेवा - संस्थान, शिक्षा - एम्.ए -राजनीतिशास्त्र,
भ्रमण - नेपाल, भारत, अमेरिका, अष्ट्रेलिया,
विधा - उपन्यास, अन्य....,
पहिलो रचना - वि.स.२०२०/२१ तिर रेडियो नेपालबाट "पर्दा पछाडि" शीर्षकको लघुकथा प्रसारित

मौलिक कृति
१) कसिंगर-उपन्यास-वि.स.२०३४
२) सौगात-उपन्यास-वि.स. २०४६
३) आवाज-उपन्यास-वि.स. २०४७
४) मुक्ति-उपन्यास-वि.स.२०४८

सम्पादित, अनूदित र फुटकर कृति
१)विभिन्न पत्र-पत्रिकाहरुमा र नेपाल रेडियो-बाट कथा, कविता, लेख प्रकाशित प्रसारित
ठेगाना - निवास - विशालनगर, काठमाडौं, फोन - ४१४१२०कार्यालय - शाही नेपाल वायु सेवा निगम, न्यूरोड, काठमाडौं

0 comments: