Tuesday, September 9, 2008

कलानिधि दाहाल

साहित्यिक नाम - कलानिधि दाहाल -पागल
जन्म - वि. सं. २०१३, फागुन ८ गते, पूर्व ३ नं. ओखलढुंगा
सेवा - शिक्षण / शिक्षा - एम्. ए. -नेपाली
बिधा - कविता / निबन्ध अन्य... ...
पहिलो रचना - वि. सं. २०३४ मा "स्वदेश गौरव" -साहित्यिक पत्रिकामा "गौरवमय नेपाल" शीर्षकको कविता प्रकाशित

मौलिक कृति -
१) स्वदेश गौरव - कविता संग्रह - वि. सं. २०३८
२) केही कवि - केही कविता - कविता संग्रह - संयुक्त लेखन - वि. सं. २०४३

सम्पादित, अनूदित र फुटकर कृति -
१) ओखलढुंगा -साहित्यिक पत्रिका - सम्पादन
२) विभिन्न पत्र - पत्रिकाहरुमा कविता, कथा, निबन्ध, समालोचना आदि प्रकाशित

पुरस्कार, मान - सम्मान, पदक -
१) विभिन्न राष्ट्रव्यापी कविता, निबन्ध प्रतियोगितामा विभिन्न पदकहरु प्राप्त
ठेगाना - निवास - बत्तीसपुतली वार्ड नं. ९, ब्लक नं. ७६५-ग
२) कार्यालय - सिद्धिगणेश मा. वि. पकनाजोल, सोह्रखुट्टे, ४१८४५८

0 comments: