Friday, September 12, 2008

उज्ज्वल जी.सी.


जन्म मिति - बि.सं. २०१७ भाद्र २७
जन्म स्थान - ठमेल,भगवतीस्थान,काठमाडौं ।
पिता - हर्षम्भीरसिंह जी.सी.माता - डोमकुमारी
ठेगाना - गैह्रावस्ती गल्ली-१७३ ,सामाखुसी, काठमाडौं -२९
सम्पर्क सूत्र - ४-३५२१८३ (निवास)९८४१२१७५८७ (मोवाइल)
शिक्षा - एम.वि.ए
प्रथम रचना -बि.सं.२०३४को सिन्धु पत्रिकामा चुरोट किन खाने - शीर्षकको लेख प्रकाशित

प्रकाशित कृतिहरु
१. श्रद्धा-कुसुम -कविता संग्रह
२. समर्पण
३. पुष्पाञ्जलि
४ .कालो बादल -मुक्तक संग्रह
५. कक्टेल -कविता संग्रह
६. मनका तरंगहरु -कविता,गीत,गजल,मुक्तक संग्रह
७. बाल लहरी -कविता संग्रह
८. चस्किदिन्छ मुटु -गीत संग्रह
९. नखोज आंसु बर्साउन -गजल संग्रह
साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका पत्रपत्रिकाहरुमा ४०० भन्दा बढी फुटकर रचनाहरु प्रकाशित

प्रकाशोन्मुख कृतिहरु
१. झिलिमिली तारा -कविता संग्रह
२ .छातीभित्र पीडा फुल्दा -गजल संग्रह

अप्रकाशित कृतिहरु
१. अनुभूतिका झिल्काहरु -मुक्तक संग्रह
२. षड्यन्त्रको जालो -कथा संग्रह
३. विज्ञापन -कविता संग्रह
४. दैवको लीला -निबन्ध संग्रह
५. प्रायश्चितको आवेग -पूर्णांकी नाटक

पुरस्कार / सम्मान
१. उपत्यकाव्यापी अन्तर-क्याम्पस सांस्कृतिक कार्यक्रम - २०४०
२. राष्टव्यापी युवा कविगोष्ठी - २०५२
३. कविता प्रतियोगिता - २०५२४. विशेष कविगोष्ठी पदक - २०५५
५. श्री ५ को सरकारबाट नगद तथा प्रशंसापत्र - २०५३ र २०५४
६. नुवाकोट सम्पदा संरक्षण मञ्च तथा दुप्चेश्वरसंरक्षण समाजद्वारा संयुक्तरुपमा अभिनन्दिन -२०५८
७. राष्ट्रिय प्रतिभा पुरस्कार -२०५८
८. जमर्को बालसाहित्य पुरस्कार -२०६०
९. अन्य बिभिन्न क्षेत्रबाट सम्मानित

विविध
१) आफ्नै संकलन तथा स्वरमा करिब एक दर्जन लोकगीतहरु रेडियो नेपालमा रेकड तथा छायाङ्कन ।
२) आफ्नै रचनाका केही आधुनिक गीत तथा भजनहरु रेडियो नेपालमा रेकर्ड तथा टि.भी.मा छायाङ्कन । ३) आफ्नै रचनाका गीतहरु केही गीति-एल्वममा समावेश ।

0 comments: