Friday, September 12, 2008

उदय निरौला

नाम - उदयराज निरौला
जन्म - वि. सं. २०१७, भाद्र २७ गते, देवनछाप, इलाम
सेवा - नोकरी शिक्षा - स्नातक
बिधा - कविता,अन्य
पहिलो रचना - वि. सं. २०३५ मा "कन्दरा" पत्रिकामा कविता प्रकाशित
मौलिक कृति - विभिन्न पत्र - पत्रिकाहरुमा कविता, निबन्ध प्रकाशित

पुरस्कार, मान - सम्मान, पदक
१) वि. सं. २०४८ सालमा ने. रा. प्र. प्र. द्वारा आयोजित कविता महोत्सवमा प्रथम पुरस्कार प्राप्त
ठेगाना - निवास - नामसालिङ् इलाम / दुधपाटी वार्ड नं १७, भक्तपुर
कार्यालय - श्री स्थलरुप नापी महाशाखा, मीनभवन, बानेश्वर, काठमाण्डौ २२०५३७, २२०९२९, ४२४८९३

0 comments: