Friday, September 12, 2008

उत्तम कुँवर

नाम - हरिबहादुर कुँवर
जन्म - वि. सं. १९९५, जेठ १२ गते, क्षेत्रपाटी, काठमाण्डौ
निधन - वि. सं. २०३९, साउन १५ गते, काठमाण्डौ
सेवा - पत्रकारिता शिक्षा - आई. एस्सी., भेटनरी
भ्रमण - नेपाल, भारत, यूरोपका केही मुलुकहरु
बिधा - पत्रकारिता / निबन्ध,अन्य... ...

मौलिक कृति -
१) स्रष्टा र साहित्य - अन्तर्वार्ताहरुको संग्रह - वि. सं. २०२३
२) अनुभव र अनुभूति - निबन्ध संग्रह - वि. सं. २०३९
३) सर हेनरी लेरेन्सको जीवनी - जीवनी

सम्पादित, अनूदित र फुटकर कृति -
१) रुपरेखा - मासिक - सम्पादन
२) किरण - हस्त - लिखित - सम्पादन
३) आमा - उपन्यास -रुपरेखामा - अनुवाद
४) विभिन्न पत्र - पत्रिकाहरुमा कथा, निबन्ध, लेख, अन्तर्वार्ता प्रकाशित

पुरस्कार, मान - सम्मान पदक
१) वि. सं. २०२३ को मदन पुरस्कार "स्रष्टा र साहित्य" का लागी प्राप्त
२) प्रवल गो. द. बा. प्राप्त
ठेगाना - निवास - चावेल, मैजुबहाल, काठमाण्डौ

0 comments: