Sunday, September 7, 2008

खड्गमान सिंह

जन्म - वि.स.१९६४, फागुपूर्णिमा, काठमाडौं,
सेवा - राजनीति, शिक्षा - म्याट्रिकुलेशन,
भ्रमण - नेपाल, भारुत, चीन, उ.कोरिया, पाकिस्तान, थाइल्याण्ड,
सोभियत रुस, अफगानिस्तान, लेवानान, इरान, टर्की,
विधा - कविता/लेख, अन्य.........
पहिलो रचना - "सौगात"कविता संग्रह वि.स. २००८ मा प्रकाशित

मौलिक कृति
१) सौगात-कविता संग्रह-२००८
२) जेलमा बीस वर्षसंस्मरण-२०३१
३) सौगात र सम्झना-कविता संग्रह
४) शहीद मैना दाइ-संस्मरण-२०४६
५) जेल बाहिर चालिस वर्षसंस्मरण-वि.स.२०४८

सम्पादित, अनूदित र फुटकर कृति
१) विभिन्न पत्र-पत्रिकाहरुमा कथा, कविता, लेख प्रकाशित

पुरस्कार, मान-सम्मान, पदक
१) श्री ५ त्रिभुवनबाट गो.द.बा. प्रथम प्राप्त
२) श्री ५ वीरेन्द्रबाट त्रिशक्ति पट्ट प्राप्त
३) वि.स. २०३१ मा श्री ५ वीरेन्द्र शुभ राज्यभिषेक पदक प्राप्त
ठेगाना - निवास - टङ्गाल, गैर्‍हीधारा, काठमाडौं

0 comments: