उषा भट्टचन
जन्म - वि. सं. २०१२, भाद्र ६ गते नालामुख, पोखरा
सेवा - गृहिणी शिक्षा - स्नातक
भ्रमण - नेपाल, भारत बिधा - कविता,अन्य ... ... ...
पहिलो रचना - वि. सं. २०३५ तिर "गोरखापत्र" मा "जिन्दगी" शीर्षकको कविता प्रकाशित
सम्पादित, अनूदित र फुटकर कृति - विभिन्न पत्र - पत्रिकाहरुमा कविता प्रकाशित
पुरस्कार, मान - सम्मान, पदक
१) वि. सं. २०४३ सालको "व्यथित काव्य पुरस्कार" प्राप्त
२) वि.सं. २०४० मा रत्नश्री स्वर्ण पदक प्राप्त
ठेगाना - निवास - सानेपा, ललितपुर

0 comments:
Post a Comment