Tuesday, September 9, 2008

कृष्ण गौतम

नाम - कृष्णप्रसाद गौतम
जन्म - वि.स. २००५, जेठ, धादिङ, बैरिनी,
सेवाः प्राध्यापन, शिक्षा - एम्.ए. -नेपाली,
विधा - समालोचना, अन्य
संलग्नता - सा.प्र.का संचालक सदस्य,
पहिलो रचना - वि.स. २०२७ मा "गोरखापत्र" मा समालोचना प्रकाशित

मौलिक कृति
१)देवकोटाका प्रबन्ध काव्य-समालोचना-वि.स. २०३८
२) स्वर्ण -विम्ब -उपन्यास-वि.स. २०४८

सम्पादित, अनूदित र फुटकर कृति
१) त्रि-चन्द्र क्याम्पस -सम्पादक-द्वय
२) विभिन्न पत्र-पत्रिकाहरुमा समालोचना, लेख, कविता, प्रकाशित

पुरस्कार, मान-सम्मान, पदक
१) वि.स. २०२५ मा.भी.सी. पदक
२) वि.स. २०२५ मा लारी पदक प्राप्त
३) वि.स. २०२६ मा महेन्द्र विद्याभुषण प्राप्त
४) वि.स. २०३१ मा शुभ-राज्यभिषेक पदक प्राप्त
ठेगाना - निवास - ४५७ वडा नं १३, छाउनी म्युजियम पछाडि, काठमाडौं
कार्यालय - त्रि-चन्द्र क्याम्पस, घण्टाघर, काठमाडौं

0 comments: