Wednesday, September 3, 2008

गणेश "विषम"

नाम - गणेशप्रसाद मजगैयाँ
जन्म - वि.स.२००६, मानपुर, जहदागाँउ, दाङ्ग,
सेवा - प्राध्यापन, शिक्षा - एम्.ए. -नेपाली, दर्शनमा आचार्य,
विधा - कविता/भाषा-व्याकण, अन्यः......,

मौलिक कृति - नेपालीमा वाच्य परिवर्तन-सह-लेखन

सम्पादित, अनूदित र फुटकर कृति
१) विभिन्न पत्र-पत्रिकाहरुमा कविता,गीत, लेख, भाषा-व्याकरण आदि प्रकाशित

पुरस्कार, मान-सम्मान, पदक
१) ने.रा.प्र.प्र. द्वारा आयोजित कविता महोत्सवमा वि.स. २०३० मा द्धितिय
र वि.स. २०४२ मा तृतीय पुरस्कार प्राप्त
३) विश्व हिन्दु महासम्मेलनको उपलक्ष्यमा भएको कवि सम्मेलनमा द्धितीय पुरस्कार प्राप्त
४) वि.स. २०४४ को 'व्यथित काव्य पुरस्कार" प्राप्त
५) नेपाल युवक सङ्गठनद्वारा सञ्चालित राष्ट्रव्यापी प्रतियोगितात्मक
कवि सम्मेलनमा २ पटक प्रथम र २ पटक द्धितिय पुरस्कार प्राप्त
ठेगाना - निवास - महाराजगञ्ज, बालुवाटार रोड, काठमाडौं
कार्यालय - त्रि.वि.वि, चिकित्साशास्त्र अध्ययन संस्थान, केन्द्रीय क्याम्पस, महाराजगञ्ज

0 comments: