Monday, September 8, 2008

कृष्णचन्दसिंह प्रधान

नाम - गोविन्दप्रसाद प्रधान
जन्म - वि.स. १९८२, नागपञ्चमी, तुच्छेगल्ली, काठमाडौं,
सेवा - ने.प्र.प्र. -सदस्य, शिक्षा - स्वाध्याय,
भ्रमण - नेपाल, भारत, चीन, बर्मा, श्रीलङ्का, जापान, हङकङ,
विधा - समालोचना/निबन्ध, अन्य

संलग्नता -
सा.प्र.का महाप्रबन्धक, ने.रा.रा.प्र.प्र.का सदस्य
नेपाल साहित्यकार संसदका महा-सचिव
पहिलो रचना - वि.स. २००२ मा "उदय" मासिकमा 'अश्रुधार" शीर्षकको कविता प्रकाशित

मौलिक कृति
१) कवि "व्यथित" र उनको काव्य साधना-समालोचना संग्रह-वि.स. २०१५
२) सिर्जनाको सेरोफेरो-समालोचना संग्रह-वि.स.२०४०
३) नेपाली उपन्यास र उपन्यासकार-समलोचना संग्रह-वि.स. २०३७
४) सालिक-निबन्ध संग्रह-वि.स. २०१६
५) अनामसत्य-निबन्ध संग्रह-वि.स.२०४६
६) पाइला आगतमा टेकेर-निबन्ध संग्रह-वि.स.२०४७
७) भर्‍याङनिरै-कविता संगं्रह-वि.स.२००८

सम्पादित, अनूदित र फुटकर कृति
१) साझा समालोचना-समालोचना संग्रह-सम्पादन-वि.स. २०२५
२) समकालीन साहित्य-त्रैमासिक-प्रधान सम्पादक
३) गरिमा-मासिक प्रधान सम्पादक
४) आँखा-मासिक-सम्पादन
५) कावगुचीको नेपाल बसाइ-यात्रा संस्मरण-सम्पादन-वि.स.२०४६
६) जनसाहित्य-त्रैमासिक-सम्पादन
७) हिमानी-त्रैमासिक पत्रिका-सम्पादन
८) पासा-नेवारी दैनिक-सम्पादन
९) विभिन्न पत्र-पत्रिकाहरुमा समालोचना, निबन्ध, संस्मरण कविता आदि प्रकाशित

पुरस्कार, मान-सम्मान, पदक
१) वि.स. २०१५ को 'मदन पुरस्कार प्राप्त' कवि व्यथित र उनको काव्य साधना" का लागि
२) वि.स. २०३७ को 'साझा पुरस्कार प्राप्त" नेपाली उपनयास र उपन्यासकार" का लागि
३) वि.स. २०३९ का गुणराज स्मारक व्याख्यान पुरस्कार प्राप्त
४) वि.स. २०४७ को 'उत्तम कुँवर पुरस्कार" प्राप्त "पाइला आगतमा टेकेर" का लागि
५) वि.स. २०४७ को 'धरणीधर पुरस्कार प्राप्त" "पाइला आगतमा टेकेर" का लागि
६) वि.स. २०४७ को साझा पुरस्कार प्राप्त "पाइला आगतमा टेकेर" का लागि
७) वि.स. २०२५ मा गो.द.बा.प्राप्त
८) रन्तश्री स्वर्ण पदक प्राप्त
ठेगाना - निवास - ताहाचल, काठमाडौं, २७२५०५
कार्यालय - ने.प्र.प्र. कमलादी, काठमाडौं, २२३०६९

0 comments: