Wednesday, September 3, 2008

गार्गी शर्मा

जन्म - वि.स. २००७, फागुन, काठमाडौं,
सेवा - प्राध्यापन / शिक्षा - एम्.ए -नेपाली, विद्यावारिधि,
विधा - समालोचना, अन्य.....
पहिलो रचना - वि.स.२०२४ मा "फूलपाती" मा "कल्पनाका धनी धनका गरीब देवकोटा" शीर्षकको रचना प्रकाशित

मौलिक कृति
१) केही समीक्षा-वि.स. २०४१
२) चाँदनी शाहको काव्यभूमि-समालोचना संग्रह-वि.स. २०४४

सम्पादित, अनूदित र फुटकर कृति
१) विभिन्न पत्र-पत्रिकाहरुमा लेख, समालोचना, कविता, निबन्ध, प्रकाशित

पुरस्कार, मान-सम्मान, पदक
१) वि.स. २०३८ मा रत्नश्री स्वर्ण पदक प्राप्त
ठेगाना - निवास - क्षेत्रपाटी, काठमाडौं, २१२९०७

0 comments: