Friday, September 12, 2008

उपेन्द्र बस्नेत "पागल"

नाम - उपेन्द्र बस्नेत
जन्म - वि. सं. २००३, भाद्र ५ गते, मधेसा १, सुनसरी
सेवा - सरकारको शिक्षा - संस्कृत साहित्य शास्त्री, एम्. ए.
बिधा - काव्य,अन्य... ...

मौलिक कृति -
१) शीतका थोपा - खण्डकाव्य - वि. सं. २०४५
२) जीवन भागिरहेछ - कविता संग्रह - वि. सं.२०४६
३) यात्रा अलमलिरहेछ - कविता संग्रह - वि.सं. २०४७
सम्पादित, अनूदित र फुटकर कृति -
विभिन्न पत्र - पत्रिकाहरुमा कविता, लेख, कथा प्रकाशित

पुरस्कार, मान - सम्मान, पदक
१) वि. सं. २०४५ सालमा "श्रीषडानन्द प्रतिभा पुरस्कार" प्राप्त
ठेगाना - निवास - मधेसा गा. पं. वा. नं. १, सुनसरी
कार्यालय - कोशी अञ्चल सूचना केन्द्र, विराटनगर

1 comments:

Unknown said...

NEMASKAR SIR....