Tuesday, September 9, 2008

किशोर कुँवर

नाम - किशोरबहादुर कुँवर
जन्मः वि.सं. २०१०, अर्घाखाची, अर्घासोत
सेवा - पत्रकारिता शिक्षा - एम्. ए.-अर्थशास्त्र
विधा - पत्रकारिता / कथा / उपन्यास,अन्यः
संलग्नता - नेपाल बाल साहित्य समाजका सदस्य
पहिलो रचना - वि. सं. २०२७ तिर "नयाँ समाज" दैनिकमा निबन्ध प्रकाशित

मौलिक कृतिः -
१) आफैले रेटेको आत्मा - उपन्यास
२) हत्केलाले छेकेको आकाश - उपन्यास
३) बुझ्नेको व्यथा - नबुझ्नेलाई कथा - कथा संग्रह - वि. सं. २०४१
४) व्यक्तित्व र विचार - अन्तर्वार्ता संग्रह - वि. सं. २०४१
५) एक्काईसौं शताब्दीको नेपाल र नेपाली - अन्तर्वार्ता संग्रह - वि. सं. २०४३

सम्पादित, अनूदित र फुटकर कृतिः -
१) "रुपरेखा"
२) "आस्था"
३) "यद्यपि" - मासिक - सम्पादन
४) "परिवेश" - साप्ताहिक - सम्पादक
५) विभिन्न पत्र - पत्रिकाहरुमा कथा, निबन्ध, लेख आदि प्रकाशित
ठेगाना - निवास - ताहाचल, काठमाण्डौ, फोन २२२३८०
कार्यलय - आवर्त प्रेस, कालिमाटी, काठमाण्डौ, पो. ब. नं. २७५०, फोन २७२७२९

0 comments: