Friday, February 1, 2008

विजय मल्ल

नाम - विजयबहादुर मल्ल
जन्मः- वि.सं. १९८२, ओमबहाल, काठामाण्डौ
सेवा - ने. रा. प्र. प्र. / शिक्षा - विज्ञानको पठन पाठन
भ्रमण - नेपाल, भारत, चीन, श्रीलंका, बङ्गलादेश, थाइल्याण्ड, बर्मा, अमेरिका, रुस
विधाः- कथा / नाटक / उपन्यास,अन्यः
संलग्नता
ने. रा. प्र. प्र. का. उपकुलपति,
नेपाल लेखक संघका सचिव,
साहित्य संस्थानका उपाध्यक्ष
पहिलो रचना - वि. सं. १९९८ मा "शारदा" मा कविता प्रकाशित
मौलिक कृतिः -
१) अनुराधा -२) कुमारी शोभा -३) एकबाटो अनेक मोड -४) परेवा र कैदी - कथा संग्रह
५) विजय मल्लका कविता - कविता संग्रह -६) नाटक एक चर्चा - समीक्षा
७) पत्थरको कथा -८) दोभान -९) भित्तेघडी -१०) स्मृतिको पर्खालभित्र-११) भूलै भूलको यथार्थ
१२) बौलाहा काजीको सपना -१३) कोही किन बर्वाद होस - नाटक
सम्पादित, अनूदित र फुटकर कृतिः -
१) शारदा - मासिक -२) सात एकाङ्की - एकाङ्की संग्रह -३) कविता - त्रैमासिक
४) नेपाल पुकार - साप्ताहिक - सम्पादन
५) विभिन्न पत्र - पत्रिकाहरुमा कथा, कविता, लेख, नाटक, एकाङ्की आदि प्रकाशित
पुरस्कार, मान, सम्मान, पदक
१) वि. सं. २०२७ मा "साझा पुरस्कार" - "एक बाटो अनेक मोडका" लागि
२) वि. सं. २०४० मा गो. द. बा. दोस्रा -३) २०४९ को गंकी - बसुन्धारा पुरस्कार प्राप्त
ठेगाना - निवास - नया सडक, काठमाण्डौ, फोन. २२०४०७

0 comments: