Friday, February 1, 2008

विश्वविमोहन श्रेष्ठ

जन्मः वि.सं. २०१३, आश्विन १६ गते, म्याङलुङ, तेह्रथुम
सेवा - नोकरी / शिक्षा - स्नातक
विधाः कविता / कथा,अन्यः
संलग्नता - सा. प. सं. का. सभापति
पहिलो रचना - वि. सं. २०२७ तिर "तीनजुरे" -तेह्रथुम साहित्यिक पत्रिकामा दुइवटा मुक्तक प्रकाशित
मौलिक कृतिः -
१) विश्वविमोहनका केही कविताहरु - कविता संग्रह - २०४४
सम्पादित, अनूदित र फुटकर कृतिः -
१) सिर्जना -२) विभिन्न पत्र-पत्रिकाहरुमा कविता, कथा, लेख प्रकाशित
पुरस्कार,मान,सम्मान, पदक
१) वि. सं. २०४४ को राष्ट्रिय युवावर्ष मोती पुरस्कार प्राप्त
२) वि. सं. २०४४ मा रत्नश्री स्वर्ण पदक प्राप्त
३) वि. सं. २०३२ मा ने. रा. प्र. प्र. द्वारा आयोजित कविता महोत्सवमा दोस्रा पुरस्कार प्राप्त
ठेगाना - निवास - धोबीधारा, काठमाण्डौ, फोनस् ४१६४०१
कार्यालय - ने.वि.को.प्रा.लि., बालाजू औद्योगिक क्षेत्र, काठमाडौ

0 comments: