Friday, February 1, 2008

विनोदप्रसाद धिताल

जन्म - वि.स. १९८०, जेठ २८ गते त्रिपुरेश्वर, काठमाडौं,
सेवा - स्वतन्त्र / शिक्षा - एम्. ए.वी.एल,
भ्रमण - नेपाल, भारत, रुस, इटली, बेलायत, अमेरिका, अष्ट्रेलिया, इण्डोनेसिया, अफगानिस्तान,
विधा - उपन्यास, अन्य.......,
पहिलो रचना - 'शारदा' मा वि.स.१९९६-९७ तिर कविता प्रकाशित
मौलिक कृति
१) राधा मिलन-खण्डकाव्य २) उज्यालो हुनुअघि-उपन्यास ३) योजनगन्धा-उपन्यास-वि.स.२०५२
सम्पादित, अनूदित र फुटकर कृति
१) आचार्य विष्णुगुप्त चाणक्य-उपन्यास अनुवाद २) डिभाइन कमेडी-अनुवाद
३) विभिन्न पत्रत्रिकाहरुमा कथा, कविता, लेख, समालोचना आदि
पुरस्कार, मान-सम्मान, पदक
१) वि.स. २०५२ सालको 'मदन पुरस्कार' 'योजनागन्धा' उपन्यासका लागि
२) वि.स. २०५२ सालको 'साझा पुरस्कार', योजनागन्धाका लागि
३) डिभाइजन कमेडीको अनुवादमा इटलीको लेकचरा दाँतिस पदक-सन् १९९४ मा
४) दुइपटक साहित्यमा स्वर्ण पदक
ठेगाना - निवास - ज२/३११, नयाँबजार, काठमाडौं, फोन - ४११९८५

0 comments: