Saturday, February 2, 2008

डा. वानिरा गिरी

जन्म इ. १९४६ , अप्रिल ११, नयाँ बजार, खरसाङ, दार्जीलिङ,
सेवा - प्राध्यापन / शिक्षा - एम्. ए./ विद्यावारिधि - नेपाली
भ्रमण - नेपाल, भारत, रुस
विधाः काव्य /उपन्यास,अन्यः .............
मौलिक कृतिः -
१) कारागार - उपन्यास -२) विर्बन्ध -उपन्यास -३) जीवन थामहरु - कविता संग्रह
४) एउटा जिउँदो जङ्गबहादुर -५) मेरो आविष्कार - आत्मकथा - वि. स. २०४१
६) फ्रम द अदर इन्ड
सम्पादित, अनूदित र फुटकर कृतिः -
१) विभिन्न पत्र- पत्रिकाहरुमा कथा कविता , लेख, निबन्ध समालोचना र अखबारी लेखन
पुरस्कार, मान-सम्मान, पदक
१) इ. १९६४ मा ने.रा. पं प्र. द्धारा आयोजित कविता महोत्सवमा - दोस्रा
२) इ. १९६६ मा रत्नश्री स्वर्ण पदक -३) गो.द.बा. चौथा
४) वि.सं. २०४८ को लोकप्रिया देवी पुरस्कार
ठेगाना - निवास - मीनभवन, काठमाडौं , फोन २२१६२४
कार्यालय - पद्मकन्या कलेज, बागबजार, काठममाडौं

0 comments: