Friday, February 1, 2008

विपिन ढुँगेल

नाम - विपिनदेव ढुँगेल
जन्मः- वि.सं. १९८३, असार २४ गते / निधन वि. सं. २०४५ भदौ
सेवा - पत्रकारिता / शिक्षा - संस्कृतमा मध्यमा, एस्. एल. सी.
भ्रमण - नेपाल, भारत, अमेरिका, बेलायत, जर्मनी, फ्रान्स
मौलिक कृतिः -
१) गीतमाला -२) भीरको चिण्डो -३) नानीका गीत
सम्पादित, अनूदित र फुटकर कृतिः -
१) पारिजात - मासिक - सम्पादन -२) हिमालचुली - साप्ताहिक - सम्पादन
३) गोर्खा - गोर्खालीगको मुखपत्र - सम्पादन -४) फिलिङ्गो -५) सोझो बाटो
पुरस्कार,मान,सम्मान,पदक
१) वि. सं. २०४३ को " सिर्जनशील पत्रकारिता पुरस्कार
२) वि. सं. २०३१ मा शुभ राज्यभिषेक पदक
३) वि. सं. २०२७ मा गो. द. बा. चौथा
ठेगाना - कार्यालय - गोरखापत्र संस्थान, धर्मपथ, काठमाडौ

0 comments: