Saturday, February 2, 2008

लक्ष्मीनाथ शर्मा

जन्म इ. १९४५ , सेप्टेम्बर २४, बर्बोटे , इलाम
सेवा - संस्थान / शिक्षा - एम्.ए. -इतिहास / डिप्लोमा इन् सिनेमा
भ्रमण - नेपाल,भारत, भूटान,सिङ्गापुर, मलेशिया,सोभियत रुस, थाइल्याण्ड
बिधाः उपन्यास / लेख अन्य ............
पहिलो रचना - वि.सं. २०१६ मा "म बाहुनको छोरो हु" शीर्षकको व्यंग्यात्मक कविता प्रकाशित
मौलिक कृति -
१) असन्तोष उपन्यास - वि. सं. २०२६ -२) घाइते गुप्तचर - जासूसी उपन्यास - वि. सं. २०२७
३) अँध्यारो उपन्यास - वि.सं. २०३१ -४) चलचित्रमा पटकथा , सम्वाद लेखन
सम्पादित, अनूदित र फुटकर कृति -
१) विभिन्न पत्र-पत्रिकाहरुमा कथा ,निबन्ध, लेख, र चलचित्रमा पटकथा,सम्वाद,लेखन
ठेगाना - निवासः ख १/१२०६ भीमसेन गोला , वानेश्वर , काठमाण्डौँ, फोन ४७३७३३
कार्यालय - नेपाल चलचित्र संस्थान , सिंहदरबार, काठमाडौं , फोन २२७२६३, २२७९११, २७२९४७

0 comments: