Friday, February 1, 2008

विनोद गौचन

जन्मः वि.सं. २०१२,माध १० गते, बागबजार, कास्की
सेवा - नेपाल सरकार / शिक्षा - एम्. ए.-अर्थशास्त्र
भ्रमण - नेपाल, भारत हङ्कङ्
विधाः कथा/ कविता, अन्यः ...
पहिलो रचना - वि. सं. २०३५ मा " मधुपर्क" मा "मनःस्थिति" शीर्षकको कथा प्रकाशित
सम्पादित, अनूदित र फुटकर कृतिः -
१) विभिन्न पत्र- पत्रिकाहरुमा कथा, कविता, गीत, गजल, लेख आदि प्रकाशित
पुरस्कार, मान, - सम्मान, पदक
१) वि. सं. २०३९ र २०४४ मा ने.रा.प्र.प्र. द्वारा आयोजित कविता महोत्सवमा तृतिय पुरस्कार प्रप्त
ठेगाना - निवास - १ / १५६ बागबजार, पोखरा, कास्की

0 comments: