Thursday, June 19, 2008

नरेशचन्द्र खाती

जन्म - वि.सं. २०११, पुष ७ गते, दार्जीलिङ, भारत,
सेवा - प्राध्यापन, शिक्षा - एम्.ए.-नेपाल, बी.एड.,
विधा - कविता, अन्य

मौलिक कृति
१) हस्ताक्षर -लघुकाव्य इ. १९७८ -२) परेली - परेलीमा भिजेर - कविता संग्रह इ. १९८४,

सम्पादित, अनुबादित र फुटकर कृति
१) भवभुति - अनुवाद -२) विभिन्न पत्र-पत्रिकाहरुमा कविता, लेख, कथा आति प्रकाशित,

ठेगाना - निवास - म्यूनिसिपल विल्डिङ्ग, "सी" न. ८, चौक बजार, दार्जीलिङ,
कार्यालय - खरसाङ कलेज, नेपाली विभाग, खरसाङ, दार्जीलिङ

1 comments:

Dipen Tamang said...

यो-बाहेक अन्यहरूको परिचय पनि अब अब्डेट गर्नु पर्ने देखिँदैछ। यो बायोडाटाले पाठकमा अन्योलता देखिने सम्भावना छँदैछ। धन्यवाद।