Wednesday, January 30, 2008

सुभाषचन्द्र पौड्याल

साहित्यिक नाम - सभाष्चन्द् पौड्याल "भीमफेदिया",
जन्म - वि.स. २०१४, कार्तिक २५ गते, भीमफेदी, मकवानपुर, नारायणी,
सेवा - बैंक , शिक्षा - एम. ए
भ्रमण - नेपाल, भारत, बङ्गलादेश, हङकङ्,
विधा - मुक्तक, अन्य
पहिलो रचना - वि.स. २०२९ मा "अर्पण" साप्ताहिकमा "भए पुग्छ" शिर्षकको कविता प्रकाशित
मौलिक कृति
१) त्रिवेणीका लहरहरु अन्तर्वार्ताको संग्रह-सह-लेखन वि.स. २०४१
सम्पादित, अनूदित र फुटकर कृति
१)कुरौटे-त्रैमासिक-सम्पादन २) विभिन्न पत्र-पत्रिकाहरुमा कथा, कविता, लेख, आदि प्रकाशित

0 comments: