Thursday, January 31, 2008

श्यामप्रसाद शर्मा

साहित्यिक नामः- विमर्श/दर्शन/वेनामी/हरि शर्मा/राम/कृष्ण अर्याल/ज्योतिकान्त,
नाम - श्यामप्रसाद लामिछाने
जन्म - वि.स. १९८६, असार ६ गते, सोलीथुम गाउँ, मकवानपुर,
सेवा - राजनीति / शिक्षा - माध्यामिक विद्यालयसम्म,
भ्रमण - नेपाल, भारत, बङ्गलादेश, चीन, जर्मनी, चेकोस्लोभाकिया, हङ्गेरी, सोभियत रुस,
विधा - निबन्ध, अन्य
संलग्नता - प्रगतिशिल लेखक संघका अध्यक्ष,
पहिलो रचना - वि.स. २०२० तिर "उदय" मा "सन्देश" शीर्षकको कविता प्रकाशित
मौलिक कृति
१) बहिनीलाई चिठ्ठी-भाग १ २) बहिनीलाई चिठ्ठी-भाग २
३) तँ-तिमी, तपाइँ-हजुर- निबन्ध संग्रह, ४) साहित्य सम्बन्धी दुइ चार कुरा
५) लेखक कसरी बन्ने - ६) थुनुवाको डायरी ७) सोभियत नेपाली विद्हरु
८) पाँच जरुरी कुरा ९) मेरो आमा १०) केही कविता, केही गीत
११) गाउँको सफाइ लगायत ५-७ वटा पुस्तिकाहरु प्रकाशित
सम्पादित, अनूदित र फुटकर कृति
१) सेवा सम्पादन २) स्वास्नीमान्छे-सम्पादन ३) साहित्य-सम्पादन
४) चीनका पुराना नीति कथा-अनुवाद ५) विभिन्न पत्र-पत्रिकाहरुमा विविध रचना

0 comments: