Thursday, January 31, 2008

शंकर सुब्बा फागो

नाम - शंकर फागो
जन्मः वि.सं. २०१२, फागुन १७ गते, थेचम्बु, ताप्लेजुङ
सेवा - प्राध्यापन शिक्षा - बी. ए. -नेपाली
भ्रमण - नेपाल, भारत, भुटान विधाः कथा / कविता अन्यः
पहिलो रचना इ. १९६८ मा "धुवा" -दार्जीलिङ पत्रिकामा "उठ" शिर्षकको कविता प्रकाशित
मौलिक कृतिः -
१) एउटा हत्या नभएको हत्या - कथा संग्रह
सम्पादित, अनूदित र फुटकर कृतिः -
१) शान्तिदुत - सामयिक संकलन - सम्पादन -२) पुष्पाञ्जलि - सामयिक संकलन - सम्पादन
३) स्वभिमान साप्ताहिक - सम्पादन
४) विभिन्न पत्र - पत्रिकाहरुमा कथा, कविता, निबन्ध, समालोचना आदि प्रकाशित
पुरस्कार, मान-सम्मान, पदक
१) वि. सं. २०३० मा रत्नश्री स्वर्ण पदक
२) वि. सं. २०४३ मा पञ्चायत रजत जयन्ती पुरस्कार - कविताका लागि
ठेगाना - निवास - इटहरी गाउँ, वार्ड नं.१, सुनसरी
कार्यालय - महेन्द्र मोरङ्ग आ. ब. क्याम्पस, विराटनगर, सुनसरी

0 comments: