Wednesday, January 30, 2008

सरोज ओली

जन्मः वि.सं. १९९८ असार, होडा आठराई, छातेढुंगा - ५ तेह्रथुम
सेवा - शिक्षक , शिक्षा - वि. कम्. वि. एड्
भ्रमण - नेपालको अधिकांस जिल्लाहरु र भारतका केही स्थानहरु
संपादित, अनूदित र फुटकर कृतिः -
१) विभिन्न साहित्यिक र समाचार पत्र - पत्रिकाहरुमा लेख, निबन्ध, कथा र कविता आदि प्रकाशित
ठेगाना - निवास - शनिश्चरे गा. वि. सं. वार्ड नं. २, तुतबारी, शनिश्चरे झापा, मेची
कार्यालय - शनिश्चरे माध्यमिक विद्यालय,झापा शनिश्चरे , मेची

0 comments: