Wednesday, January 30, 2008

सुधा त्रिपाठी

नाम - सुधा त्रिपाठी -भट्टराई
जन्म - वि.स. २०१५, जेठ २८ गते, सुनखानी, दोलखा
सेवा - प्राध्यापन, शिक्षा - एम् ए. -नेपाली,
विधा - निबन्ध/कविता, अन्य
पहिलो रचना - वि.स. २०३४ मा रेडियो नेपाल -साहित्यिक कार्यक्रमबाट
नेपाली भाषा आजको परिप्रेक्ष्यमा शिर्षकको निबन्ध प्रकाशित
सम्पादित, अनूदित र फुटकर कृति
१) विभिन्न पत्र-पत्रिकाहरुमा निबन्ध, कथा, समालोचना, कविता प्रकाशित
पुरस्कार, मान-सम्मान, पदक
१) वि.स. २०४० मा विश्व हिन्दु सम्मेलनले आयोजना गरेको निबन्ध
प्रतियोगितामा स्वर्ण पदक एवं नगद पुरस्कार प्राप्त
२)विद्यार्थी अवस्थामा थुप्रै साहित्यिक पुरस्कारहरु प्राप्त ।
ठेगाना - कार्यालय - त्रि.वि.वि, कीर्तिपुर

10 comments:

रमेशमोहन अधिकारी said...

सुधा त्रिपाठीको जन्म कुनै पुस्तकमा दार्जिलिङ र तपाईँहरूको विवरणमा दोलखा छ, यथार्थता अझ प्रष्ट होओस् ।

रमेशमोहन अधिकारी said...

सुधा त्रिपाठीको जन्म कुनै पुस्तकमा दार्जिलिङ र तपाईँहरूको विवरणमा दोलखा छ, यथार्थता अझ प्रष्ट होओस् ।

Anonymous said...

प्रा.डा. सुधा त्रिपाठीको जन्म दार्जीलिंग मिरिकमा नै भएको र बाल्यकाल चाही दोलखा,सुनखानीमा बितेको हो l अर्को कुरा उहाले आफ्नो नामको पछाडी त्रिपाठी मात्र लेख्नु हुन्छ l

Unknown said...

सुधा त्रिपाठी लगायतका कक्षा ९/१० का नेपाली पाठ्यपुस्तका साहित्यकारहरुको छोटो चिनारी पनि पाठ अनुसार राखिदिए झनै बेस हुन्थ्यो ।

गोविन्द आचार्य said...

तहगत हिसाबमा कक्षा ९ का लागि यो निबन्ध अलि क्लिष्ट भयो जस्तो लाग्छ / सबै पाठमा पहिलेका पाठ्यपुस्तक जस्तो रचनाकारको सङ्क्षिप्त परिचय राखिदिएको भए बेस हुन्थ्यो होला /

Unknown said...

सही कुरा

Unknown said...

आठ नौ र दश कक्षामा सुधा त्रिपाठि काे सामान्य परिचय राख्दा राम्राे हुन्थ्याे

Unknown said...

कुन ठाँउ हो जन्म भएको

Unknown said...

किन होला

Unknown said...

किन