Saturday, February 2, 2008

लव गाँउले

नाम - लवबहादुर के. सी.
जन्म - वि. सं. २०१६, असार ५, जयन्तीपुर, फुटुङ्ग
सेवा - नेपाल सरकार / शिक्षा - डी.पी. ए., बी. कम., बी. ए.
भ्रमण - नेपाल, भारत, बङ्गलादेश
बिधाः कथा / कविता अन्य ..................
मौलिक कृति
१) गाँउलेका मसिना कथा - लघुकथा संग्रह - वि. सं. २०३७
२) म मेरो देश खोजीरहन्छु - मुत्तक संग्रह - वि. सं. २०३७
३) आँखाबाहिर - कविता संग्रह -वि.सं. २०४६ -४) कालचक्र - कथा -वि. स. २०४६
सम्पादित, अनूदित र फुटकर कृति
१) नागबेली - द्वैमासिक - सम्पादक
२) विभिन्न पत्र-पत्रिकाहरुमा कथा , कविता, लेख , निबन्ध प्रकाशित
पुरस्कार, मान - सम्मान, पदकः
१) वि. सं. २०३७ मा का . न. पा. द्दारा शहीद दिवसको उपलक्ष्यमा आयोजित कविता प्रतियोगितामा प्रथम
२) वि. सं. २०४६ को रत्नश्री स्वर्ण पदक
ठेगाना - निवासः जयन्तीपुर, फुटुङ्ग गाँउ, ६ बालाजु, काठमाडौं/ १३/७९४ कुश्लेचौर , काठमाडौं
कार्यालयः- मन्त्रीपरिषद् सचिवालय, सिहंदरबार, काठमाडौं फोन २१५०००, २१६२०० एक्स -३२७

0 comments: