Friday, February 1, 2008

वासु शशी

नाम - वासुदेव बैद्य
जन्मः वि.सं. १९९४, फागुन पूर्णिमा, पशुपति देवपतन, काठमाण्डौ
निधन - वि. सं. २०४९, चैत्र ४ गते बम्वाइ, भारत
विधाः- नाटक/ कविता अन्यः
संलग्नता
रोदीका संस्थापक / सिद्धिचरण साहित्य प्रतिष्ठानका अध्यक्ष
पहिलो रचना - "विद्यार्थी" -दरवार इन्टर मेडियन कलेजको पत्रिकामा "विद्यार्थी" शीर्षकको कविता
मौलिक कृतिः -
१) वासु शशीका कविता -२) पानी गल्दैन - गद्य काव्य - २०१७
३) केही कविता - कविता संग्रह - २०१७ -४) फूल ओइलाए पछि - उपन्यास - २०३९
५) यौटा यस्तो फूल चाहिन्छ - कविता संग्रह - वि. सं. २०२२ -६) मेरी उषा - कविता संग्रह - २०१६
७) केही गीत - गीत संग्रह - २०१७ -८) मान्छेको ह्रदयबाट गएको मान्छे -मुक्तक संग्रह
९)ताचा प्वायँ / झुमिं यंम्हमनु - नेवारी नाटक
१०)तिन नाटक संग्रह - इरा, अपमानित आत्मा, र सरक्षणतीन -२०२४
११) शशीका केही गीत - गीत संग्रह -१२) बासुरीमा नअटाएका धूनहरु नाटक संग्रह
सम्पादित, अनूदित र फुटकर कृतिः -
१) विश्वका श्रेष्ठ कथा संग्रह -२) जाँ बाबरा -२०३१ -३) जापानको सबभन्दा लामो दिन
४) सारा मेरा सन्तान - अनु. -५) सञ्चय-द्वै. डाइजेष्ट - स.
६) विभिन्न पत्र - पत्रिकाहरुमा लेख, कविता, नाटक आदि प्रकाशित
शशीका प्रदर्शित फिल्महरु
माया, लोभिपापी, मान्छेको मूल्य, कृष्ण दर्शन, बिर्सनै नसकिने मान्छे,
तेस्रो बच्चा, उपहार, आफ्नो घर, रातो पुल
पुरस्कार, मान-सम्मान, पदक
१) सञ्चय पत्रिकाका लागि २०४८ को भवानी साहित्यिक पत्रकारिता पुरस्कार
ठेगाना - निवास - जयबागेश्वरी, गौशाला, काठमाण्डौ

0 comments: