Saturday, February 2, 2008

ललिजन रावल

जन्म - वि.स. २०२१
सेवा - नोकरी / शिक्षा - स्नातक
बिधाः- कथा / कविता अन्य ...........
पहिलो रचना - वि. सं. २०३७ मा "मातृभूमि" साप्ताहिकमा "संघर्ष" शीर्षकको कविता प्रकाशित
मौलिक कृति -
१) यस पटक पनि - कविता संग्रह - वि. सं. २०४० -२) केहि गजलहरु - गजल संग्रह - वि. सं. २०४२
३) बिरानो यो ठाउँमा - गजल संग्रह - वि. सं. २०४६
सम्पादित, अनूदित र फुटकर कृति -
१) समकालीन नेपाली गजल -सम्पादन -२) युगान्तर - साप्ताहिक -सह सम्पादन
३) विभिन्न पत्र-पत्रिकाहरुमा गजल , कथा , समीक्षा , कविता प्रकाशित
ठेगाना - निवास - घट्टेकोलो , डिल्लीबजार, काठमाडौं
कार्यालय - क्यासिनो नेपाल , सोल्टी ओबराय, काठमाडौ

0 comments: