Saturday, March 15, 2008

योगेन्द्र तिमिल्सिना

जन्मः वि.सं. २०१०, साउन ८ गते, धनकुटा, चुङमाङ
सेवा - नेपाल राष्ट्र वैंक / विधाः उपन्यास / कथा,अन्यः............
पहिलो रचना - बिहान -काठमाण्डौमा अपरिचित प्रेमिका र अल्पायु मृत्यु शीर्षकको कथा प्रकाशित.
मौलिक कृतिः -
१) पुनर्मिलन उपन्यास वि. सं. २०२४ -२) फूल र काँढा
३) बैंशको निर्वासित शहर कथा संग्रह वि. सं. २०३४ -४) मुद्रा र बैंकिगको सिद्धान्त
-५) सार्वजनिक वित्त ६) समकालीन आर्थिक प्रकरण
सम्पादित, अनूदित र फुटकर कृतिः -
१) सकसक सामयिक पत्रिका सम्पादन -२) पाइन गोजी पत्रिका सम्पादन -३) सिर्जना साहित्यिक मासिक सम्पादन
४) विभिन्न पत्र-पत्रिकाहरुमा कथा, कविता, लेख, निबन्ध आदि प्रकाशित
पुरस्कार, मान,सम्मान, पदक
१) विद्यार्थी अवस्थामा केही साहित्यिक पुरस्कारहरु र ने. रा. बैं. बाट साहित्यक विधामा दुइ पटक पुरस्कृत
ठेगाना - निवास - का. न. पं. वार्ड नं. २ लाम्जिपाट
कार्यालय - ने. रा. वैं., केन्द्रीय कार्यालय, विकास वित्त विभाग, वालुवाटार, फोन ४११८८७

0 comments: