Wednesday, October 8, 2008

असीत राई

जन्म सन् १९४३, नोभेम्बर २४, दार्जीलिङ,
विधा - उपन्यास/काव्य, आदि
संलग्न -
नेपाली अकादमी, दार्जीलिङ,
'विकल्प' प्रगतिवादी साहित्यिक संस्थान, दार्जीलिङ-सदस्य,
पहिलो रचना - सन् १९५९ मा कविता प्रकाशित

मौलिक कृति
१) त्यो हिमाल - यो जीवन-सन् १९६६ ,
२) जीन्दगीको संघर्ष - १९६६ ,
३) अस्तित्वको खेाज-सन् १९६६
४) ढुङ्गा एउटा जीवन ,
५) सिगरेट र धुँवा ,
६) विसङ्गति ,
७) विश्रृङ्खला ,
८) पहिरो जाने पहाड-यो
९) यन्त्रणा ,
१०) विचार पत जस्तो झर्ने जीवन ,
११) भोक र कोक ,
१२) प्रेमको अर्को रुप
१३) नयाँ क्षितिजको खोज
१४) समाप्ती एउटा युग एउटा संसार
१५) चिन्हारीको खोज-उपन्यास
१६) अरुले नचिनेको म
१७) बसन्तराग
१८) अमूल्य पुरस्कार-कथा संग्रह
१९) आफूलाइै केही पर उभाएर हेर्दा-कविता संग्रह
२०) अक्टोपस-खण्डकाव्य
२१) भारतीय नेपाली साहित्यको विकासक्रम-इतिहास

सम्पादित, अनूदित र फुटकर कृति
१) सागर
२) गुञ्जन-त्रैमासिक-सम्पादन
३) नेपाली अकादमी पत्रिका-सम्पादन
४) विभिन्न पत्र-पत्रिकाहरुमा कथा, कविता, नाटक, लेख, समालोचना आदि प्रकाशित

पुरस्कार, मान-सम्मान, पदक
१) सन् १९८१ को राष्ट्रिय साहित्य अकादमी -दिल्ली पुरस्कार 'नयाँ क्षितिजको खोज'का लागि
२) सन् १९७४ मा रत्नश्री स्वर्ण पदक

0 comments: