Wednesday, October 8, 2008

अप्जसे कान्छा


हेपेन्द्र थिम्राङ्ग रार्इ
साहित्यिक उपनाम -अप्जसे कान्छा
जन्ममिति - २१ मे १९८८
जन्मस्थान - थुमलङ २ ,दोभाने, भोजपुर

प्रकाशित पहिलो रचना - तिम्रै पर्खाइमा बित्दैछ रात२०६१ -(ब्लाष्ट दैनिक)
पहिलो पुस्तक - तँ जस्तो हैन म - कविता संग्रह

शिक्षा - आइ.एसि
पेसा - ब्रिटिस आर्मी

संलग्नता
भोजपुर प्रतिभा परस्कार
नेपाली कला ,साहित्य तथा संगित मञ्च,यु.केसँग सम्बद्ध,

1 comments:

nepalibloglist said...

एउटा सुचनाः
नेपाली भाषाका ब्लगहरू निम्न ठेगानामा सूचीबद्ध गरेका छौं । नेपाली भाषामा कुनै नयाँ ब्लग बनाउनुभएको छ भने ब्लग ठेगाना पठाईदिनुहोला ।
http://nepalibloglist.blogspot.com/