जन्म इ.१९४६ ,जुलाई २, लखनऊ, भारत
सेवा - शिक्षण / शिक्षा - बी.ए. / शास्त्रीय संगीतमा जुनिएर डिप्लोमा
विधाः- कथा,अन्यः...........
पहिलो रचना इ. १९५९ मा "आशा" -मेघायलमा बौलाही शीर्षकको कथा
मौलिक कृतिः -
१) नजुरेको जोडी - कथा संग्रह - वि.सं. २०३० -२) गमलाको फूल कथा संग्रह वि.सं. २०३३
३) साँघु तरेपछि कथा संग्रह
फुटकर कृतिः - विभिन्न पत्र - पत्रिकाहरुमा कथा, कविता, लेख प्रकाशित
पुरस्कार, मान,सम्मान, पदक -
१) वि. सं. २०४१ को मैनालीकथा पुरस्कार प्राप्त -२) वि.सं. २०३५ मा रन्तश्री स्वर्ण पदक
३) वि.सं. २०४३ मा जिल्ला शिक्षा समिति पाल्पाद्वारा कदर पत्र / प्रशंसा पत्र
0 comments:
Post a Comment