Wednesday, October 8, 2008

आच्छा राई

साहित्यिक नाम अच्छा राई "रसिक"
जन्म - वि. सं. १९८५, असोज २६ गते, धोबीतलाव, दार्जीलिङ ,
निधन इ. १९५२,अगष्ट १५, दार्जीलिङ
सेवा - शिक्षण
शिक्षा - माध्यमिक स्तरसम्म
विधा - उपन्यास/हास्यव्यंग्य निबन्ध भ्रमण .........अन्य
सम्पादक परिषद् (दार्जीलिङ) का मन्त्री,
प्रगतिशील नेपाली पहिलो रचना इ. १९४६ मा गोर्खा ( कालिम्पोङ् ) मा शंकरलाई प्रश्न शिर्षकको हास्यव्यंग्य कविता प्रकाशित

मौलिक कृति
१) लगन-उपन्यास इ. १९५५
२) दोभान - उपन्यास
३) सप्तकोशी - निबन्ध संग्रह - वि. स. २०११
४) रसिकू रचनावली - विविध रचनाहरुको संग्रह कृति संपादित, अनुदित र फुटकर
१) कमल हस्तलिखित - सम्पादन
२) विभिन्न पत्र - पत्रिकाहरुमा कविता, हास्य -व्यंग्यात्मक निबन्ध, कथा,लेख आदि प्रकाशित

0 comments: