Wednesday, October 8, 2008

आनन्ददेव भट्ट

जन्म - वि. सं. १९९३, आश्विन २५ गते, जुम्ला, खलङ्गा
सेवा - त्रि.वि.वि. , शिक्षा - एम्.ए. -अंग्रेजी
बिधा - कविता / समालोचना

संलग्न -
साहित्य परिषद् धरान,
प्रगतिशील लेखक संघका सदस्य
पहिलो रचना - वि. सं. २०१३ मा कविता प्रकाशित

मौलिक कृति
१) तिमीलाई देख्दा - ०९७ साल - २०१५ ,
३) यूरी गागरिन - २०१९ - काव्य
४) साहिंली मैयां - खण्डकाव्य - २०१८ ,
५) अब हिमाल बोल्छ - २०१५
६) गुरास - २०१५ ,
७) आमा बोलाउँछिन् - २०१९ ,
८) जोवनकै थुम्कोबाट - २०१६
९) ओमर खय्यालाई जवाफ -२०१६ - कविता संग्रह ,
१०) समालोचनाकेा बाटोतिर - समालोचना संग्रह -२०१९
११) हाम्रा प्रतिभाहरु - २०१९ ,
१२) प्रतिभा पहिचान - जीवनी संग्रह - २०४७ ,
१३) दृष्टि विन्दु - २०४८
१४) जनताको साहित्य - लेख संग्रह - २०४८

सम्पादित, अनूदित र फुटकर कृति
१) जनताको शत्रु - हेनरिक इब्सेनको नाटक - अनुवाद - वि. सं. २०२० ,
२) प्रेररणा - त्रैमासिक
३) उत्साह - मासिक - सम्पादन ,
४) विभिन्न पत्र - पत्रिकाहरुमा कविता, लेख, निबन्ध, समालोचना आदि प्रकाशित
ठेगाना - निवास - ख /१५ कालिकास्थान, डिल्लीबजार, काठमाण्डौ, फोन ४१०८२४
ख) कार्यालय - त्रि. वि.वि. अंग्रेजी केन्द्रीय शिक्षण विभाग, किर्तीपुर, काठमाण्डौ

0 comments: