Wednesday, October 8, 2008

अली मियां

जन्म - वि. सं.१९७५, फागुन, कुँडहर बजार, पोखरा
सेवा - कृषि शिक्षा - साधारण
बिधा - लोक साहित्य
भ्रमण - नेपाल, भारत, बर्मा आदि
संलग्न - युवा साहित्यिक परिवारका सदस्य
पहिलो रचना - वि. सं. २००६ सालमा विरक्त लहरी लोकगीत संग्रह प्रकाशित

मौलिक कृति
१) विरक्ति लहरी - वि. सं. २००६ ,
२) महेन्द्र लहरी - वि. सं. २००९
३) न्याउलीको पुकार - वि.सं. २०११ लोकगीत संग्रह ,
४) पहाडको उद्गार - वि. सं. २०१५
५) सेतीको सुस्केरा - वि. सं. २०२९ ,
६) उज्यालो भइसक्यो - वि. सं. २०३९ - कविता संग्रह
७) अली मिया - जीवनी - वि. सं. २०३९

सम्पादित, अनुदित र फुटकर कृति
१) विभिन्न पत्र - पत्रिकाहरुमा कविता लोकगीत प्रकाशित

पुरस्कार, मान - सम्मान, पदक
१) वि.सं. २०३४ मा श्री ५ वीरेन्द्र वीर विक्रम शाहदेवबाट नगद पुरस्कार प्राप्त
२) वि. सं. २०१५ मा स्व. श्री ५ महेन्द्रबाट नगद पुरस्कार प्राप्त
३) वि. सं. २०१२ मा भारत सरकार बाट नगद पुरस्कार प्राप्त
४) भरतपुरमा स्व. श्री ५ महेन्द्रबाट नेपाली भाषा सेवीका रुपमा पुरस्कृत
५) वि. सं. २०२९ मा तत्कालीन गण्डकी अञ्चलाधिश दानबहादुर शाक्यबाट नगद पुरस्कार प्राप्त
६) वि. सं. २०४७ को इन्द्रराज्यलक्ष्मी पुरस्कार प्राप्त
ठेगाना - निवास - वडा नं. १३, कुँडहर, पोखरा रामबजार

0 comments: