Wednesday, October 8, 2008

अरुणदेव भट्टराई

जन्म - वि.सं. २०१६, माध २५ गते, काठमाण्डौ
शिक्षा - बी. इ. मेकानिकल
बिधा - कविता भ्रमण
पहिलो रचना - वि. सं. २०३५ मा फ्रेण्ड्स क्लब कोपुण्डोलको मुखपत्र आस्था मा हडताल शिर्षकको कथा प्रकाशित

मौलिक कृति
१) क्षण - क्षणका अवशेषहरु - कविता संग्रह - वि. सं. २०३९
सम्पादित, अनूदित र फुटकर कृति
१) विभिन्न पत्र -पत्रिकाहरुमा कविता, कथा, लेख प्रकाशित

पुरस्कार, मान - सम्मान, पदक
१) वि. सं. २०३२ सालमा २६ औं राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा आयोजित बाल निबन्ध प्रतियोगितामा प्रथम
२) विद्यालय र कलेज जीवनमा विभिन्न साहित्यिक एवं साङ्गितिक सभा - समारोहमा पुरस्कृत
ठेगाना - निवास - ग १ / ७३ विष्णु निवास, कोपुण्डोल, ललितपुर, ५२१८६३
कार्यालय - साल्ट टे्रडिङ्क कर्पोरेशन, कालिमाटी, काठमाण्डौ

0 comments: