Wednesday, October 8, 2008

डा. ऋषिकेशवराज रेग्मी

जन्म इ. १९४५, अगष्ट १५, तानसेन, पाल्पा
सेवा - प्राध्यापन शिक्षा - विद्यावारिधि -मानवशास्त्र
भ्रमण - नेपाल, भारत, अमेरिका, बेलायत, नर्बे / बिधा - उपन्यास/कथा,अन्य...
पहिलो रचना - वि. सं. २०१८ मा "सिंहनाद" पत्रिकामा "पला" शीर्षकको कथा प्रकाशित

मौलिक कृति -
१) पला - वि. सं. २०२५ -
२) बिलाउँदै गएको छाया - २०४८ - कथा संग्रह
३) सिन्दूरे यात्रा - २०२९ -
५) फुङ्ग उडेको यौवन - २०३४
६) फुटेको पुर्पुरो - २०४० -
७) स्वयम्भुको डाडा - २०२८
८) परिवर्तनका खुड्किलाहरु - उपन्यास - २०४८
९) एक श्रोत तीन धारा - समाजशास्त्र - वि. सं. २०३५ -
१०) मानवशास्त्र
११) कलचरल प्यार्टनर्स एण्ड इकोनोमिक चेन्ज - मानवशास्त्र -
१२) द धिमालस् - मानवशास्त्र

सम्पादित, अनूदित र फुटकर कृति -
१) चुचुरो - हस्तलिखित - सम्पादन -
२) अकेजनल पेपर्स अन सोसियोलजी एण्ड एन्थ्रोपोलोजी - जर्नल - सम्पादन
३) विभिन्न पत्र - पत्रिकाहरुमा निबन्ध, कथा, लेख आदि प्रकाशित

पुरस्कार, मान - सम्मान, पदक
१) वि. सं. २०२९ मा नेपाल युवक सङ्गठनद्वारा आयोजित राष्ट्रव्यापी साहित्यिक प्रतियोगितामा तृतिय
२) वि. सं. २०३१ मा शुभ राज्यभिषेक पदक प्राप्त
ठेगाना - निवास - बानेश्वर, काठमाण्डौ, ४७१२२४
कार्यालय - त्रि. वि. वि. कीर्तिपुर, काठमाण्डौ, समाजशास्त्र, मानवशास्त्र विभाग

0 comments: