Wednesday, October 8, 2008

ऋद्धिबहादुर मल्ल

नाम - सु. ऋद्धिबहादुर मल्ल
जन्म - वि. सं. १९५५, मंसीर २४ गते, बनारस
निधन - वि. सं. २०२५, वैशाख, काठमाण्डौ
सेवा - पत्रकारिता शिक्षा - एस्. एल. सी.
बिधा - उपन्यास / अनुवाद,अन्य ... ...

मौलिक कृति -
१) शर्मिष्ठा - उपन्यास - वि. सं. १९८५

सम्पादित, अनूदित र फुटकर कृति -
१) आखाको कसिङ्गर - उपन्यास - अनुवाद
२) डुङ्गा पल्टियो - उपन्यास - अनुवाद - २०२२
३) शेष प्रश्न - उपन्यास - अनुवाद - वि. सं. २०२२
४) चरित्रहीन - उपन्यास - अनुवाद - वि. सं. २०२२
५) गोरा - उपन्यास - अनुवाद - वि. सं. २०१८
६) न्याट्रिड्यामको कुम्भे - उपन्यास - अनुवाद - वि. सं. २०२५
७) शारदा - मासिक - सम्पादन
८) विभिन्न पत्र - पत्रिकाहरुमा कथा, कविता, लेख आदि विविध रचनाहरुको अनुवाद प्रकाशित
ठेगाना - निवास - गणबहाल, काठमाण्डौ २२०४०७ / कार्यालय - जोरगणेश प्रेस, काठमाण्डौ

0 comments: