Wednesday, October 8, 2008

अच्युतदत्त पाण्डे

साहित्यिक नाम - अच्युतदत्त
जन्म इ.सं. - १९५१, मार्च, टंगाल, गैह्रिधारा, काठमाण्डौ
सेवा - बैंक
शिक्षा - एम. ए. (अर्थशास्त्र ) बी.एल.
भ्रमण - नेपाल, भारत
बिधा - कथा उपन्यास अन्य
पहिलो रचना - वि. सं. २०२५ र २६ तिर गोरखापत्रमा एउटा फुल शिर्षकको कविता प्रकाशित।
२०४८/ ३ /२६, रा. वा. बैंक, टङ्गाल

मौलिक कृति
१) भुङ्ग्रो भित्र - कथा संग्रह - वि. सं. २०२९
२) उसको मृत्युमा - उपन्यास

सम्पादित, अनूदित र फुटकर कृति
१) विभिन्न पत्र-पत्रिकाहरुमा कथा, कविता, लेख प्रकाशित
क) निवास - १७ /३५० टङ्गाल, गैर्‍हीधारा, काठमाण्डौ ९ ४१५५४३
ख) कार्यालय - रा.वा. बैंक, टङ्गाल, काठमाण्डौ ४१७५३८

0 comments: