Wednesday, October 8, 2008

अम्बिकाप्रसाद अधिकारी

जन्म - वि. सं. १९८१, ठमेल, काठमाण्डौ
सेवा - राजदरबार - बडागुरुज्यू
शिक्षा - दर्शनाचार्य
बिधा - समालोचना / दर्शन आदि
पहिलो रचना - वि. सं. २०११/ १२ सालतिर लेख प्रकाशित

मौलिक कृति
१) सनामत धर्ममा नारीको स्थान - धार्मिक कृति ,
२) श्रीमद्भगवत गीता - गीतालोचक भाष्य
३) हिन्दुत्व - धार्मिक कृति ,
४) धर्म - धार्मिक कृति

सम्पादित, अनूदित र फुटकर कृति
१) विभिन्न पत्र- पत्रिकाहरुमा समालोचना, विविध लेख प्रकाशित

पुरस्कार, मान- सम्मान, पदक
१) रत्नश्री स्वर्ण पदक,
२) महेन्द्र विद्याभुषण ,
३) वि. सं. २०२६ मा गो. द.बा. चौथा
४) वि. सं. २०३१ मा शुभ राज्याभिषेक पदक ,
५) २०३४ मा सेवा पदक ,
६) २०३९ मा त्रिशक्तिपट्ट चौथा
ठेगाना - निवास - ९/६३ पुरानो बानेश्वर, काठमाण्डौ वडा नं. १०, ४१०६२१

0 comments: