Wednesday, October 8, 2008

अशोक पाण्डे

जन्म - वि. सं. २०१५, पौष ५ गते, ठमेल, काठमाडौ
सेवा नेपाल सरकार
बिधा - कथा भ्रमण
पहिलो रचना - वि. सं. २०३६ मा आनन्द द्वैमासिकमा नया वर्षको शुभकामना शिर्षकको कविता प्रकाशित

मौलिक कृति
१) अश्मी - कथा संग्रह - वि. सं. २०४३ ,
२) अब पाप बढ्दै जान्छ - कथा संग्रह -वि. सं. २०४४

सम्पादित, अनुदित फुटकर कृति
१) विभिन्न पत्र - पत्रिकाहरुमा कथा, कविता, नाटक आदि प्रकाशित

पुरस्कार, मान - सम्मान, पदक
१) ने. रा. प्र. प्र. द्वारा आयोजित नाटक महोत्सव २०४१ मा र्सवश्रेष्ठ
ठेगाना - निवास - रातोपुल, मैतीदेवी, काठमाण्डौ
कार्यालय - फार्मेशी शाखा, वीर अस्पताल, काठमाण्डौ, २२११९, २२१९८८

0 comments: