Wednesday, October 8, 2008

ऋषिराम न्यौपाने

जन्म - वि. सं. १९९५, जेठ ३ गते, चापागाउँ ललितपुर
सेवा - सरकारी -हाल स्वतन्त्र / शिक्षा - शास्त्री
बिधा - काव्य,अन्य ... ... ...
पहिलो रचना - वि. सं. २०२० को "गोरखापत्र" मा "हामी बसौ साथमा" शीर्षकको कविता प्रकाशित

मौलिक कृति -
१) वसन्त र विरही - खण्डकाव्य - वि. सं.२०४३
२) प्रियतम - खण्डकाव्य - वि. सं. २०३६
३) अमर भावना - खण्डकाव्य - वि. सं. २०४१
४) परिणाम - खण्डकाव्य - वि. सं. २०४२
५) विजयश्री - खण्डकाव्य - वि. सं. २०४३
६) आत्मबोध - खण्डकाव्य - वि. सं. २०४४
७) अमर शुक्र - खण्डकाव्य - वि. सं. २०४६
८) सपनाको सुसेली - कविता संग्रह - वि. सं. २०४०
फुटकर कृति - विभिन्न पत्र - पत्रिकाहरुमा कविता, कथा प्रकाशित
पुरस्कार,मान-सम्मान,पदक - वि. सं. २०४४ को "विजयश्री पुरस्कार" प्राप्त "विजयश्री" का लागि
ठेगाना - निवास - चापागाउँ - वाड नं ८, ललितपुर

0 comments: