Wednesday, October 8, 2008

आर. डी. प्रभास चटौत

नाम - राजेश्वरी दत्त
जन्म - वि. सं. १९९६, चैत्र २७ गते, गोर्खा, डुगरी, डडेल्धुरा
सेवा - नेपाल सरकार , शिक्षा - एम्. ए. (राजनीति) बी. एल.
बिधा - कविता / कथा आदि
पहिलो रचना - वि. सं. २०१४ सालतिर सलह शिर्षकको कविता विद्यालयको पत्रिकामा पकाशित

मौलिक कृति
१) लुकेर हेरुँ कि - खण्डकाव्य - वि. सं. २०३८ ,
२) चटौत सूक्ति सुधा - वि. सं. २०३९
३) भूमि सुधार एक विश्लेषण - वि. सं. २०४५ ,
४) पोखरा - कविता संग्रह - वि. सं. २०४६
५) जीवनका घडी पला - कविता संग्रह - वि. सं. २०४६ ,
६) यौटा स्वर - कविता संग्रह - वि. सं. २०४६
७) बुढाको भैसक्यो वास - कविता संग्रह - वि. सं. २०४६ ,
८) महामानव बी. पी. कोइराला - कविता संग्रह - वि. सं. २०४६
९) लडाईको मैदानबाट - कथा संग्रह - वि. सं. २०४६

सम्पादित, अनूदित र फुटकर कृति
१) वुदी - पत्रिका - सम्पादन - संयुक्त ,
२) नेपाली छात्र संघको मुखपत्र - सम्पादन
३) विभिन्न पत्र - पत्रिकाहरुमा कथा, कविता प्रकाशित र रेडियो नेपालको प्रसारित
ठेगाना - निवास - बेलु विश्व- निकेतन, बानेश्वर-१०, काठमाण्डौ, फोन ४७३४०१, ४७४१५४
कार्यालय - योजना कार्यालय, पोखरा, २००५४

0 comments: