Wednesday, October 8, 2008

अगमसिंह गिरी

जन्म - २७ जुलाई, सन् १९२७, दार्जीलिङ,
निधन - ३१ जनवरी, सन् १९७१, चाँदमारी, दार्जीलिङ
सेवा - शिक्षण, शिक्षा - प्रवेशिका
बिधा - काव्य
भ्रमण - नेपाल, भारत

मौलिक कृति -
१) याद इ. १९५५
२) आंसु इ. १९६८
३) युद्ध र योद्धा - वि. सं. २०२५ -खण्डकाव्य
४) आत्मव्यथा -वि. सं. २०१६
५) जीवन गीत
६) जलेको प्रतिबिम्ब - रोएको प्रतिध्वनि कविता संग्रह - वि.सं. २०३६

सम्पादित, अनूदित र फुटकर कृति
१) कमल
२) आंखा
३) दियालो साहित्यिक पत्रिका
४) अस्तित्व -त्रैमासिक -सम्पादन
५) विभिन्न पत्र- पत्रिकाहरुमा कविता, कथा, निबन्ध, नाटक, समालोचना, गीत आदि प्रकाशित तथा रेडियोबाट गीत प्रसारित

पुरस्कार, मान - सम्मान, पदक
१) रत्नश्री स्वर्ण पदक प्राप्त
२) स्वं श्री ५ महेन्द्रबाट स्वर्ण पदक प्राप्त
३) वि. सं. २०३६ मा भानु पुरस्कार प्राप्त (पश्चिम बंगाल ) जलेको प्रतिबिम्ब -रोएको प्रतिध्वनि का निम्ति ठेगाना - लक्ष्मी प्रिण्टिङ प्रेस, रुपनारायण सिन्हा पथ, दार्जीलिङ

2 comments:

Kalyan Gurung said...

गिरीकाे जन्म २७ जुलाईमा भएको होइन , चेक गर्नुस् ।

डा. सृजना शर्मा said...

अगमसिंह गिरीको जन्म 27 दिसम्बर हो । 27 जुलाई भूल छ । यसलाई सच्याउनु होला ।