Wednesday, October 8, 2008

आशा शाह

नाम - आशा सिंह -शाह
जन्म - वि. सं. २०१२, जेठ १५ गते, महाराजगञ्ज, काठमाण्डैा
सेवा - पत्रकारिता ,शिक्षा - एम्. ए -पत्रकारिता, राजनीति
भ्रमण - नेपाल, भारत, बङ्गलादेश, फिलिपिन्स
बिधा - पत्रकारिता / कविता / कथा आदि
पहिलो रचना - वि. सं. २०२९ मा रुपरेखामा कविता प्रकाशित

मौलिक कृति
१) आँशुको थोपा - २०२४ ,
२) आशासिंहका केही कविता - कविता संग्रह
३) दाइजो - उपन्यास
४) दुइ किनारा एक सुस्केरा - २०२५ ,
५) पिल्सिएका व्यथा ,
६) क्षितिजको सपना - कथा संग्रह - २०३४
७) मायाको कोसेली - गीत संग्रह भाग १,२ ,
९) ओझेल परेपछि - उपन्यास

सम्पादित, अनुदित र फुटकर कृति
१) सिम्रिक - साप्ताहिक ,
२) युगबोध - साप्ताहिक ,
३) दर्पण मासिक ,४) प्रथम सार्क
एक उपलब्धि
५) दोस्रो सार्क एक उपलब्धि ,
६) शान्ति क्षेत्र नेपाल र तेस्रो सार्क एक उपलब्धि - सम्पादन
७) विभिन्न पत्र - पत्रिकाहरुमा कथा, कविता, लेख, समालोचना आदि प्रकाशित

पुरस्कार, मान-सम्मान, पदक
१) वि.सं. २०३१ शुभ राज्याभिषेक पदक ,
२) वि.सं. २०४३ मा स्वर्ण पदक
ठेगाना - निवास - ज्ञानेश्वर, काठमाण्डौ, ९ ४१२७१७

0 comments: