Wednesday, September 3, 2008

गणेशबहादुर प्रसाई

साहित्यिक नाम - श्रीप्रसाद प्रसाई
जन्म - वि.स.१९८७, असार, निधुरादिन, आठराई, ताप्लेजुङ्ग,
सेवा - राजनीति/साहित्य, शिक्षा - स्नातक
भ्रमण - नेपाल, भारत र मध्यपूर्वका केही मुलुकहरु,
विधा - समालोचना/निबन्ध, अन्यः..........,
पहिलो रचना - वि.स. २०११ ताका कविता प्रकाशित

मौलिक कृति
१) सुवानदेखि राजीवलोचनसम्म-समालोचना-वि.स.२०४५
२) दीर्घ प्रतिक्षा-निबन्ध संग्रह
३) त्यो धनकुटा-आत्मकथाको चारअंश प्रकाशित
४) नेपाली साहित्य स्वच्छन्दतावादी काव्यधारा-समालोचना-वि.स.२०४८

सम्पादित, अनूदित र फुटकर कृति
१) सञ्चय-डाइजेष्ट-सम्पादन
२) विभिन्न पत्र-पत्रिकाहरुमा संस्मरण, निबन्ध, समालोचना, लेख प्रकाशित

पुरस्कार, मान-सम्मान, पदक
१) वि.स. २०४५ सालको 'महानन्द पुरस्कार'
२) वि.स.२०४५ सालको 'साझा पुरस्कार' सुवानदेखि राजवलीचोनसम्म" कृतिका लागि
ठेगाना - निवास - धाइजन गाउँ, वडा नं १, झापा

0 comments: