Tuesday, September 9, 2008

कुमार प्रधान

जन्म - वि.स. १९९४, बैशाख २५, खरसाङ् दार्जीलिङ,
सेवा - प्राध्यापन, शिक्षा - एम्.ए. -इतिहास, विधावारिधि -इतिहास,
विधा - समालोचना/लेख, अन्य........,

मौलिक कृति
१) पहिलो पहर-समालोचना संग्रह-वि.स. २०४०
२) ए हिष्ट्री अफ नेपाली लिट्रेचर-अंग्रेजी भाषामा

सम्पादित, अनूदित र फुटकर कृति
१) वार्ताहरु-लेख संग्रह-सम्पादन
२) हाम्रो संसार-मासिक-सम्पादन
३) मालिङ्गो-त्रैमासिक-सम्पादक,
४) विभिन्न पत्र-पत्रिकाहरुमा समालोचना, लेख र भाषिक लेख प्रकाशित साथै अंग्रेजीमा पनि

पुरस्कार, मान-सम्मान, पदक - वि.स. २०४० मा "पहिलो पहर" का लागि भानुभक्त पुरस्कार प्राप्त
ठेगाना - निवास - शंकरधाम, २५ विलम्बर पथ, दार्जीलिङ प. बङ्गाल, २४१९
कार्यालय - खरसाङ् कलेज, खरसाङ् प. बङ्गाल, भारत, फोन - २४३

0 comments: